検索

Feirão da Educação | Education Fair | 教育フェア | 教育博览会 | Feria Educativa

कार्यक्रम तालिका

९:३० –

काउन्टर खुल्ने (बिहानको कार्यक्रम)

१०:०० – ११:३०

उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धि जानकारी

११:४० – १२:२०

विदेश पलायन सम्बन्धित संग्रहालयको भ्रमण – पहिलो समूह (४० मिनेट)

१२:३० – १:३०

खाजा खाने समय

१:०० –

काउन्टर खुल्ने (दिउँसोको कार्यक्रम)

१:३० – ३:४५

विश्वविद्यालय भर्ना तथा व्यक्तिगत क्षमता विकास सम्बन्धि जानकारी

३:४५ – ४:२५

विदेश पलायन सम्बन्धित संग्रहालयको भ्रमण – दोस्रो समूह (४० मिनेट)

४:३०

समाप्त

ठाउँ

JICA योकोहामाको व्यायाम हल साकुरागीच्यो स्टेशन बाट पैदल हिडेर १५ मिनेट (२-३-१ सिन्को, नाका-कु, योकोहामा)

 

सह-आयोजक

共催

अनुदान

助成

सहयोग

協力